सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 154.48 155.08
EUR (European Euro) 1 173.05 173.72
GBP (UK Pound Sterling) 1 204.42 205.21
CHF (Swiss Franc) 1 186.06 186.79
AUD (Australian Dollar) 1 107.90 108.32
CAD (Canadian Dollar) 1 108.35 108.77
SGD (Singapore Dollar) 1 120.62 121.09
JPY (Japanese Yen) 10 9.76 9.79
CNY (Chinese Yuan) 1 23.08 23.17
SAR (Saudi Arabian Riyal) 1 41.12 41.28
QAR (Qatari Riyal) 1 42.42 42.58
THB (Thai Baht) 1 4.61 4.63
AED (UAE Dirham) 1 42.06 42.22
MYR (Malaysian Ringgit) 1 37.82 37.96
KRW (South Korean Won) 100 11.52 11.57
SEK (Swedish Kroner) 1 15.45 15.51
DKK (Danish Kroner) 1 23.15 23.24
HKD (Hong Kong Dollar) 1 19.68 19.76
KWD (Kuwaity Dinar) 1 501.31 503.26
BHD (Bahrain Dinar) 1 409.06 410.64
OMR (Omani Rial) 1 401.24 402.80

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑