आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

 

 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.16 152.76
EUR (European Euro) 1 170.13 170.80
GBP (UK Pound Sterling) 1 201.45 202.25
CHF (Swiss Franc) 1 182.73 183.45
AUD (Australian Dollar) 1 106.10 106.52
CAD (Canadian Dollar) 1 106.72 107.14
SGD (Singapore Dollar) 1 118.88 119.34
JPY (Japanese Yen) 10 9.63 9.66
CNY (Chinese Yuan) 1 22.73 22.82
SAR (Saudi Arabian Riyal) 1 40.51 40.67
QAR (Qatari Riyal) 1 41.74 41.91
THB (Thai Baht) 1 4.53 4.55
AED (UAE Dirham) 1 41.43 41.59
MYR (Malaysian Ringgit) 1 37.24 37.39
KRW (South Korean Won) 100 11.36 11.41
SEK (Swedish Kroner) 1 15.22 15.28
DKK (Danish Kroner) 1 22.76 22.85
HKD (Hong Kong Dollar) 1 19.39 19.46
KWD (Kuwaity Dinar) 1 493.55 495.49
BHD (Bahrain Dinar) 1 402.81 404.39
OMR (Omani Rial) 1 395.22 396.77

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑