मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 152.94 153.54
EUR (European Euro) 1 171.03 171.70
GBP (UK Pound Sterling) 1 202.42 203.22
CHF (Swiss Franc) 1 183.59 184.31
AUD (Australian Dollar) 1 106.61 107.03
CAD (Canadian Dollar) 1 107.22 107.65
SGD (Singapore Dollar) 1 119.41 119.88
JPY (Japanese Yen) 10 9.64 9.68
CNY (Chinese Yuan) 1 22.85 22.94
SAR (Saudi Arabian Riyal) 1 40.72 40.88
QAR (Qatari Riyal) 1 41.96 42.12
THB (Thai Baht) 1 4.55 4.57
AED (UAE Dirham) 1 41.64 41.80
MYR (Malaysian Ringgit) 1 37.38 37.53
KRW (South Korean Won) 100 11.48 11.52
SEK (Swedish Kroner) 1 15.26 15.32
DKK (Danish Kroner) 1 22.88 22.97
HKD (Hong Kong Dollar) 1 19.49 19.57
KWD (Kuwaity Dinar) 1 496.32 498.26
BHD (Bahrain Dinar) 1 404.82 406.41
OMR (Omani Rial) 1 397.22 398.78

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको

↑