नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न ठाउँबाट लागु औषधसहित ९ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन जना, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकबाट तीन जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् ।





प्रतिक्रिया थप्नुहोस्