चीनले अस्थायी रूपमा ३ दिनका लागि तातोपानी नाका खुला गरेसँगै चीनतर्फ रोकिएका सामान बोकेका कन्टेनर नेपाल भित्रिन थालेका छन् । व्यवसायीले चीनतर्फ न्यालम क्षेत्रमा दशैँ लक्षित सामान बोकेका ४५ भन्दा धेरै कन्टेनर ल्याउन नसकिएकाले समय थप गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।





प्रतिक्रिया थप्नुहोस्