रामेछाप- प्रेस काउन्सिल नेपालबाट मिति २०८२ माघ २१ गते प्राप्त पत्र सङ्ख्या ०८२/८३, च.नं. ७१२ तथा ताकेता पत्र २०८२ माघ २५ गते पत्र सङ्ख्या ०८२/८३, च.नं. ७२६ बमोजिम मिति २०८२ पुष २८ गते “परियाेजनामा नियुक्त कर्मचारी नियाेजित रुपमा हटाइएकाे आराेप” शीर्षकमा हजुरकाे न्यूज डटकममा प्रकाशित समाचार सम्बन्धी खण्डनलाई स्थान दिन दिएको निर्देशनअनुसार समाचार खण्डनलाई स्थान दिइ प्रकाशन गरिएको छ । साथै, हाम्रो सञ्चारमाध्यम सधैँ पत्रकार आचारसंहिता तथा पेशागत मर्यादा पालना गर्न पूर्ण प्रतिबद्धसमेत रहेको छ ।
सम्पादक
प्रेस काउन्सिल मार्फत प्राप्त खण्डन जस्ताको जस्तै








प्रतिक्रिया थप्नुहोस्