बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

 राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.40 153.00
EUR  (European Euro) 1 175.79 176.48
GBP  (UK Pound Sterling) 1 205.76 206.57
CHF  (Swiss Franc) 1 187.88 188.62
AUD  (Australian Dollar) 1 107.53 107.96
CAD  (Canadian Dollar) 1 109.37 109.80
SGD  (Singapore Dollar) 1 118.96 119.42
JPY  (Japanese Yen) 10 9.57 9.60
CNY  (Chinese Yuan) 1 22.59 22.68
SAR  (Saudi Arabian Riyal) 1 40.59 40.75
QAR  (Qatari Riyal) 1 41.80 41.97
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 41.50 41.66
MYR  (Malaysian Ringgit) 1 37.24 37.39
KRW  (South Korean Won) 100 10.76 10.80
SEK  (Swedish Kroner) 1 16.02 16.08
DKK  (Danish Kroner) 1 23.51 23.61
HKD  (Hong Kong Dollar) 1 19.42 19.50
KWD  (Kuwaity Dinar) 1 496.26 498.21
BHD  (Bahrain Dinar) 1 404.19 405.78
OMR  (Omani Rial) 1 395.83 397.39

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको