यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 153.07 153.67
EUR  (European Euro) 1 173.83 174.52
GBP  (UK Pound Sterling) 1 203.26 204.06
CHF  (Swiss Franc) 1 186.61 187.35
AUD  (Australian Dollar) 1 106.62 107.04
CAD  (Canadian Dollar) 1 108.44 108.87
SGD  (Singapore Dollar) 1 118.33 118.79
JPY  (Japanese Yen) 10 9.34 9.38
CNY  (Chinese Yuan) 1 22.61 22.70
SAR  (Saudi Arabian Riyal) 1 40.77 40.93
QAR  (Qatari Riyal) 1 41.99 42.15
THB  (Thai Baht) 1 4.55 4.57
AED  (UAE Dirham) 1 41.68 41.84
MYR  (Malaysian Ringgit) 1 37.41 37.55
KRW  (South Korean Won) 100 10.48 10.52
SEK  (Swedish Kroner) 1 15.70 15.77
DKK  (Danish Kroner) 1 23.25 23.35
HKD  (Hong Kong Dollar) 1 19.52 19.60
KWD  (Kuwaity Dinar) 1 497.06 499.01
BHD  (Bahrain Dinar) 1 405.89 407.48
OMR  (Omani Rial) 1 397.57 399.13

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

धेरै पढिएको